क्रियायोगी
कसुर नभइकन; बिनाकाममा
१. अनाहकमा स्कूले विद्यार्थीको ज्यान गयो।
२. अनाहक तिमी अत्याचार, मान्छेका दाउपेच र षड्यन्त्रमा पर्यौ।