नाम
आस्था नभएको अवस्था; विश्वास नरहेको स्थिति
१. आखिर त्यसप्रति मेरो अनास्था देखी ती पनि चुप लागे ।
२. देवीप्रति अनास्था राख्न कसैको हिम्मत हुँदैन।