अनावृष्टि

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

असङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पानी नपरेको अवस्था; खड़ेरी लाग्नु

उदाहरण[सम्पादन गर्नुहोस्]

अनावृष्टिको मुख्य कारण नैं पर्यावरण प्रदूषण हो .।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी:Drought