अनावरण
स्वरूप
अनावरण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] ढाकिरहेको वा छोपिरहेको पर्दा वा अन्य आवरण हट्नेहटाउने क्रिया वा प्रक्रिया । ~ समारोह— ना॰ कुनै सालिक वा मूर्तिको विधिवत् आवरण हटाउने आयोजना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: