सामग्रीमा जानुहोस्

अनार

Wiktionaryबाट

अनार

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [फा॰] १. बेलजत्रो, डल्लो आकारको, रातो र कडा बोक्रो हुने, भित्रपट्टि हार मिलेर रहेका स्वादिला रसदार धेरै दाना हुने फल । २. शुष्क जलवायुमा हुने त्यस्तो फल फल्ने बोट; दारिम; दाडिम । ~ गोला— ना॰ अनारका दानाजस्ता रङ्गीचङ्गी झिल्का निस्कने आतसबाजी । ~ दाना— ना॰ १. अनार फलभित्रको रसदार स्वादिलो गेडो । वि॰ २. अनारको दानाजस्तो । (उदा॰— अनारदाना दाँतका लहर खोलेर हाँस न ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: