अनायास
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियायोगी
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै योजना विना वा सोचविचार गर्दै नगरीकन; अचानक; अकस्मात
उदाहरण
[सम्पादन गर्नुहोस्]१. विषमको हात अनायास ढोकामा ढकढकाउन अगाडि बढ्छ।
२. ठूलीको मुखबाट अनायास एउटा सानो निराशाको चोइटो फुत्त फुत्किन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Suddenly