अनाथ
स्वरूप
अनाथ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. हेरविचार वा पालनपोषण गर्ने कोही नभएको; आडभरोस नभएको; बेसहाय । २. टुहुरो । ३. दीन; दुःखी । ना॰ ४. टुहुरो व्यक्ति । > अनाथालय/अनाथाश्रम— ना॰ आमाबाबु नभएका वा बेवारिस बालबालिकालाई राखी पालनपोषणका साथै शिक्षासमेत दिने ठाउँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: