अनाज
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]धान, मकै, आदि अन्न; खाद्यान्न
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बोझोले सञ्चित अनाजमा लाग्ने कीराहरूको नियन्त्रण गर्दछ।
२. तिब्बती छोपाहरूले नुन, ऊन र भेडाच्याङ्ग्राको बदलामा अनाज साट्छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Cereal