सामग्रीमा जानुहोस्

अनसन

Wiktionaryबाट

नाम

भोकै बसेर गरिने एक किसिमको हडताल

साथीहरुलाई रिहा गर्न भन्दै फागुन २७ गतेदेखि नै पाँच जना बन्दीहरु आमरण अनसनमा बसेका छन्।

  1. अंग्रेजी: hunger strike