अनशन

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

भोकै बस्ने काम; भोकै बसेर गरिने एक किसिमको हडताल

उदाहरण[सम्पादन गर्नुहोस्]

फागुन २७ गतेदेखि बन्दीले आमरण अनशन शुरु गरेका थिए।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: