अनवरोध
क्रियाविशेषण
ना॰ [सं॰] १. अवरोध वा बाधाको अभाव । वि॰ २. नरोकिएको; बाधा नपरेको । क्रि॰ वि॰ ३. नरोकीकनै; अवरोधविना नै ।