अनर्ह
स्वरूप
अनर्ह
नाम
वि॰ [सं॰] १. दण्ड वा पुरस्कारको पात्र नभएको । २. अपात्र; अयोग्य । ३. अपर्याप्त; अनुपयुक्त । — ता— ना॰ कुनै काम, पद, जिम्मेदारी आदिका लागि आवश्यक पर्ने योग्यताको अभाव; अयोग्यता ।
"https://ne.wiktionary.org/w/index.php?title=अनर्ह&oldid=44331" बाट अनुप्रेषित