अनमेल

Wiktionaryबाट

अनमेल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अन+मेले १. मेलमिलापको अभाव; बेमेल; फुट । २. असमानता; जोडाको अभाव । वि॰ ३. मेल नभएको; मिलाप नभएको । ४. जोडा नभएको । ~ विवाह— ना॰ वर र वधूको उमेरमा चाहिँदोभन्दा बढी फरक पारी गरिने वा गरिएको विवाह; उमेरका दृष्टिले गैरकानुनी विवाह; जोडा नमिलाई गरिएको विवाह; अमिल्दो बिहा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: