अनन्तरूप

Wiktionaryबाट

भात पछि सुरूदेखि नै नअोकली बस्नु पर्छ।ओकल्दा माथि आइरहन्छ।अनि अोकलिराख्नु पर्ने हुन्छ। नओकलि मन नमान्ने हुन्छ।

भात र ग्वार्चा पकाउँदा पानी कम हाल्दा राम्रो हुन्छ पानी कम खानु पर्छ।हामीले पचाउन सक्ने जति मात्र खानु पर्छ।आँखाले हेर्ने,कानले सुन्ने त्यो पनि आँखाले कानले खाने नै हो।