सामग्रीमा जानुहोस्

अनन्तर

Wiktionaryबाट

अनन्तर

क्रियाविशेषण

वि॰ [सं॰] १. अन्तर नभएको; सीमा नभएको । २. बीचमा कुनै प्रकारको बाधाव्यवधान नभएको । ३. एकअर्कामा वा परस्परमा कुनै भिन्नता नभएको; समान वा सँगै रहेको । क्रि॰ वि॰ ४. पछि; यसभन्दा पछिल्तिर । ५. छिट्टै; झट्टै ।

  1. अङ्ग्रेजी: