अनजान
स्वरूप
अनजान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अन+जान ] १. केही पनि नजान्ने; अज्ञानी; अबोध । २. खास विषयको जानकारी नभएको ३. कसैबारा नचिनिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: