अनङ्ग
स्वरूप
अनङ्ग
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कामवासनाका देवता; कामदेव । वि॰ २. अङ्ग नभएको; शरीर नभएको; देहरहित । ~ कीर्तन— ना॰ प्रकृतिमा अङ्ग नहुने विषयको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष; एक प्रकारको रसदोष । ~ क्रीडा— ना॰ १. कामक्रीडा; मैथुनक्रीडा । २. छन्दका मुक्तक विषमवृत्तका दुई भेदमध्ये एक । > अनङ्गार— वि॰ हे॰ अनङ्गारिक । अनङ्गारि— ना॰ कामदेवका शत्रु; महादेव ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: