अन

Wiktionaryबाट

अन

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अर्थ[सम्पादन गर्नुहोस्]

पू॰ स॰ [सं॰ अन् ] १. नेपाली तद्भव आदि शब्दमा व्यञ्जनवर्णका अगाडि लागेर अभाव, हीनता, अति, विरुद्ध आदि नकारात्मक अर्थ बुझाउने पूर्वसर्ग (अनपढ, अनमोल, अनविश्वास, अनपत्यार, अनजान इ॰) । २. नेपाली तत्सम शब्दमा अच्वर्णको अगाडि लागेर सोही–सोही अर्थ बुझाउने पूर्वसर्गबाहेकको सन्धिगत रूप (अनीश्वर, अनन्त, अनादि इ॰ ।); अन् ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अन&oldid=44286" बाट अनुप्रेषित