अध्येता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अध्ययन, अनुसन्धान गर्ने व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. नेपाली साहित्यका अध्येताले यस कुरालाई ठम्याउन सक्नेछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: