अध्यापन
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पढाउने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. त्यस विद्यालयमा उहाँले छ वर्ष अध्यापन गर्नुभयो।
२. हाल उनी पत्रकारिता अध्यापन गर्दैछन् ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: teaching