अध्यापक

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

पढाउने व्यक्ति

उदाहरण[सम्पादन]

१. त्रिभुवन विश्वविद्यालयमा करिब ८ हजार अध्यापक कार्यरत छन्।

२. दरबार संस्कृत पाठशालामा सबै अध्यापक उनीसँग प्रसन्न थिए।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Professor