सामग्रीमा जानुहोस्

अध्यवसाय

Wiktionaryबाट

अध्यवसाय

नाम

ना॰ [सं॰] १. कुनै काममा दृढतापूर्वक गरिने खुरन्धार । २. उत्साह र चाख लिएर कुनै काममा संलग्न भइरहने क्रिया । ३. उद्योग, उद्यम । ४. अठोट; दृढ विचार । > अध्यवसायी— वि॰ अध्यवसायसम्बन्धी; अध्यवसाय भएको वा गर्ने ।

  1. अङ्ग्रेजी: