अध्ययनरत
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अध्ययन गरी रहेको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हाल म क्याम्पसमा अध्ययनरत छु ।
२. मासिक २० रुपैया बाट सञ्चालन हुँदै आएको विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या भने बढेर गएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: