अध्ययन
स्वरूप
अधि + अयन = अध्ययन
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]स्कुल, कलेज आदि संस्थामा भर्ना भएर सिक्ने काम
उदाहरण
[सम्पादन]कक्षा पाँचमा उत्कृष्ट अङ्क ल्याउने ३५ जनालाई कक्षा दशसम्म अध्ययन गर्न छात्रवृत्ति दिने
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: Learn
अर्थ
[सम्पादन]पढ्ने काम
उदाहरण
[सम्पादन]गम्भीर अध्ययन गरेँ भने चाहिँ किताब सिध्याउन एक महिना लाग्ला।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: Study
अर्थ
[सम्पादन]खोज, अनुसन्धान वा विश्लेशण गर्ने काम
उदाहरण
[सम्पादन]नेपालमा कति चिनी चाहिन्छ भन्ने अध्ययन मन्त्रालयसँग छैन।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: