सामग्रीमा जानुहोस्

अध्यक्षता

Wiktionaryबाट

नाम

संघ-संस्था, समूह, बैठक आदिको अध्यक्षको भूमिका निर्वाह गर्ने काम

१. राजाको अध्यक्षताले सरकारका कामलाई खासै प्रभावकारी बनाउन सकेन।

२. क्षेत्र नं. ३ का संयोजकको अध्यक्षतामा शोक सभाको आयोजन गरियो।

  1. अङ्ग्रेजी: chairmanship