अधोगामी
स्वरूप
अधोगामी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. पतनको बाटो लागेको; तलतिर गिर्ने खालको । २. नारकीय बाटो लिएको; पापाचारबाट मिल्ने फल कमाउन लागेको । ३. नीच; पतित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: