अधोगति
स्वरूप
अधोगति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. तलतिर झर्ने गति; पतन । २. नराम्रो मार्गमा लाग्ने कार्य; दुष्कर्म । ३. उन्नति नहुने कामको अनुसरण वा त्यस्तो कामबाट भएको अवनति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: