अधैर्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]धैर्य नभएको अवस्था; अधिरता
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मेरो नारीहृदयमा स्वतः पैदा हुने हठ र अधैर्यले आफ्नो ठाउँ ओगटिसकेका थिए।
२. मलाई पनि अधैर्यले मन हलचल पार्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: