अधीश
नाम
ना॰ [सं॰] १. मालिक वा स्वामी । २. अधिपति । ३. कुनै सङ्घसंस्था वा प्रदेशको मुख्य हाकिम । ४. राजा । ५. ईश्वर ।