अधीन
स्वरूप
नाम
कसैको नियन्त्रणमा रहेको अवस्था
१. हिजोआज व्यक्तिगत अधिनमा रहेका गाडीहरुले यी शहरका बाटाहरू जम्मै ढाकिएको देखिन्छन्।
२. रेडियो सुन्ने नसा लागेको थियो तर आफ्नो अधीनमा रेडियो थिएन।
"https://ne.wiktionary.org/w/index.php?title=अधीन&oldid=40053" बाट अनुप्रेषित