अधिभार
स्वरूप
अधिभार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. विशेष परिस्थितिमा वा विशेष कामका निम्ति सामान्य कर वा शुल्कका अतिरिक्त लगाइएको कर; शुल्क आदिको थप भार । २. ज्यादै बढी मात्रामा लादिएको बोझ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: