अधिनायकवादी
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
[सम्पादन]नामपद
अर्थ
[सम्पादन]अधिनायकवादमा विश्वास गर्ने व्यक्ति
उदाहरण
[सम्पादन]१. जोर्डनलाई के थाहा थियो भने अधिनायकवादीहरू कता हो कता निठुरी थिए।
२. बन्दुक शक्ति र अधिनायकवादीले हाँकेका ठाउँहरूमा मानिसका साधारण नैसर्गिक कलेवर पनि क्षतविक्षत भएका छन् ।
अर्थ
[सम्पादन]सुगन्धयुक्त काठको सानो टुक्रा घोटेर बनाइएको लेप
उदाहरण
[सम्पादन]१. निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइराखेको छु ।
विशेषण
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]अधिनायकवादको गुण वा विशेषता भएको
उदाहरण
[सम्पादन]१. विद्यालय अधिनायकवादी संरचनाबाट मुक्त भएर प्रजातान्त्रिक संस्कारमा चल्नुपर्छ भन्ने मान्यता छ।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: