अधिनायकवाद
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]एकलौटीरूपले शासन गर्ने प्रणाली
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अधिनायकवादको विरोधमा पूर्ण प्रजातन्त्रका निम्ति संघर्ष गरौं।
२. अधिनायकवादको सबभन्दा ठूलो बाधक मिडिया हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Dictatorship