अधिनायक

Wiktionaryबाट

अधिनायक

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. सबै कुराको अधिकार पाएको व्यक्ति; स्वामी । २. खास गरी सरकारमा निरङ्कुश रूपले अधिकार प्रयोग गर्ने व्यक्ति । ३. दमन र अत्याचारपूर्वक आ६नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक; तानाशाह । ~ तन्त्र— ना॰ कुनै व्यक्ति वा व्यक्तिसमूह अधिनायक बनी सञ्चालन गरेको राज्य– व्यवस्था वा सो व्यवस्थासम्बन्धी सिद्धान्त । —त्व— ना॰ कुनै छेकथुनविना पूर्ण रूपले गरिने अधिकारको प्रयोग; सर्वोच्च नेतृत्व; अधिनायक हुनाका भाव वा गुण । —वाद— ना॰ अधिनायकतन्त्र । —वादी— वि॰ अधिनायकवादको अनुयायी; अधिनायकवादप्रति विश्वस्त । > अधिनायकी— ना॰ अधिनायकको अधिकार ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: