सामग्रीमा जानुहोस्

अधिकारी

Wiktionaryबाट

नाम

अधिकार प्रयोग गर्न पाउने व्यक्ति; अधिकारवाला

१. शासनको वास्तविक अधिकारी को – जनता कि राजा?

२. वंशजको नागरिकता सम्बन्धित जिल्ला अधिकारीले नै दिन पाउँदछन्

  1. अंग्रेजी: ........