अधिकारवादी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मानवअधिकार, महिलाअधिकार वा बालअधिकार जस्ता कुराको पक्षमा बोल्ने र त्यसको लागि लड्ने व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

१. जयन्द्र चूडाललाई तत्काल रिहाइ गर्न अधिकारवादीहरूले आग्रह गरेका छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: ........