अधिकरण

Wiktionaryबाट

अधिकरण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. व्याकरणका अनुसार सप्तमी विभक्ति -मा, माथि इ॰) ले प्रतिनिधित्व गरेको कारक । २. कुनै सिद्धान्तको विवेचना गर्दा अँगालिने विषय, संशय, पूर्वपक्ष, उत्तरपक्ष र निर्णय भएको प्रकरण । ३. प्रकरण वा शीर्षक । ४. न्याय गर्ने संस्था; अदालत; न्यायालय । ५. सरकारले कानुनबमोजिम कसैको सम्पत्तिउपर कायम गर्ने अधिकार । > अधिकरणिक— ना॰ न्यायाधीश ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: