सामग्रीमा जानुहोस्

अधिक

Wiktionaryबाट

विशेषण

आवस्यक मात्रा भन्दा बढी भएको; धेरै

१. त्यही क्षेत्रमा मनसुनको वृष्टि पनि अधिक हुन्छ ।

२. राजनीतिक विषयमा अधिक छलफल गरेको उनलाई चित्त बुझेको छैन।

  1. अङ्ग्रेजी: