अधि
स्वरूप
अधि
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]उप॰ [सं॰] उच्च, माथि, ज्यादा, बढी आदि अर्थ दिने गरी मूल शब्दको आरम्भमा जोडिएर नयाँ शब्द निर्माण गर्ने उपसर्ग (अधिपति, अधिकार, अधिमास, अधिग्रहण इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: