सामग्रीमा जानुहोस्

अधर्मी

Wiktionaryबाट

अधर्मी

विशेषण

वि॰ १. धर्म नभएको; खराब आचार भएको । २. पापी; कुकर्मी । ३. अत्याचारी ।

  1. अङ्ग्रेजी: impious, godless, treacherous, unholy, unprincipled, Irreligious