अधबैँसे
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]आधा उमेर पार गरिसकेको; बुढ्यौलीतिर लागेको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. घरबाट एक अधबैँसे नारी बाहिर निस्कन्छे।
२. एउटा मध्यम कदको अधबैँसे मानिस फुत्त हामी बीचमा आइपुग्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: middle-aged