अधबेसुरो/अधबेस्रो
स्वरूप
अधबेसुरो/अधबेस्रो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰अर्द्ध+बेसुरो ] कथ्य॰ अदबेस्रो । १. पूरा होस नभएको; आधा चेत ठेगानामा नभएको । २. गोज्याङ्ग्रो; लठेब्रो । ३. हुस्सू; लन्ठ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: