अद्यापि

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियायोगी

अर्थ[सम्पादन गर्नुहोस्]

आजसम्म पनि; अहिलेसम्म पनि

उदाहरण[सम्पादन गर्नुहोस्]

१. बडादशैंको नवमीका दिन एकान्त कुमारीको पूजा-आराधना पनि कुमारी चोकको एउटा कक्षमा गरिने प्रचलन अद्यापि कायम छ।

२. हाम्रा कतिपय ग्रामीण क्षेत्रहरू हर दृष्टिले अद्यापि मध्ययुगीन अवस्थामा छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: