सामग्रीमा जानुहोस्

अद्भुत

Wiktionaryबाट

==नेपाली==67272

विशेषण

यसभन्दा अघि पहिला कतै नभएको वा कहिल्यै नदेखेको

१.कस्तो रमाइलो, कस्तो अद्भुत रचना।

२.कस्तो अद्भुत प्राणी रहेछ यो?

  1. अंग्रेजी: