अदेय
स्वरूप
अदेय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य । (उदा॰— दानी व्यक्तिहरूका निम्ति कुनै पनि चीज अदेय हुँदैन — राजा शिविले आ६ना अङ्गको मासु पनि बाजलाई दान दिएथे ।)
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: