सामग्रीमा जानुहोस्

अदेख

Wiktionaryबाट

अदेख

नाम

वि॰ [अ+देख < प्रा॰ देक्ख ] १. नदेखिएको; अप्रत्यक्ष; परोक्ष । ना॰ २. नदेखिने ठाउँ; अदृष्ट स्थल । ३. हिँड्ने बाटामा नपरी ओल्टेकोल्टे परेको ठाउँ; झट्ट आँखा नपर्ने ठाउँ । ४. अनुपस्थिति; आफू नभएको अवस्था । ५. बुद्धि वा चेतले नभेटेको स्थिति । ६. उपेक्षा । > अदेखा— वि॰ १. नदेखेको । २. प्रकाशमा नआएको । ३. गोप्य; लुकेको ।

  1. अङ्ग्रेजी: