अदृश्य
स्वरूप
गुणवाची विशेषण
देख्न नसकिने; नदेखिने
१. हामीले अदृश्य रूपमा यानलाई चलाउनुपर्छ।
२. वैशेषिक दर्शन र जैन दर्शनले अदृश्य परमाणुलाई सृष्टिको मूल मानेका छन्।
"https://ne.wiktionary.org/w/index.php?title=अदृश्य&oldid=40009" बाट अनुप्रेषित