सामग्रीमा जानुहोस्

अदूरदर्शी

Wiktionaryबाट

अदूरदर्शी

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. टाढा नहेर्ने वा नदेख्ने; नजिकको कुरा मात्र देख्ने वा हेर्ने; अल्पदर्शी । २. पछिको सोचविचार नगर्ने; भविष्यको कुरा नसोच्ने; तत्कालको फाइदा मात्र विचार गर्ने । ३. पृष्ठभूमि वा परिणामबारे ध्यान नदिने । ४. सोचसमझ नभएको; स्थूलबुद्धि ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: