अदुवा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]लाम्चा आकारको पात दुईतिर फैलिएको सानो बोटको फेदमा लाग्ने पिरो स्वादको टुसा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अदुवाबाट उत्पादित सर्वतको सेवनले रुघाखोकी, अपचको समस्या, तथा थकानलाई सहजै समाधान गर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Ginger