अदालती
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अदालत सम्बन्धी; अदालतबाट हुने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. समाजले मन्दिरविवाह हुँदै अदालती विहेसम्म फड्को मारिसकेको छ।
२. यस कागतको प्रयोग अदालती लेखापढीहरूमा हुने गरेको पाइन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: